• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: महँगो कट्टु...


धुर्मुसेले एउटा राम्रो र महँगो कट्टु किनेछ अब अरुलाई देखाउनु त परिहाल्यो धुरमुसे को बानी नै हो तर कट्टु जस्तो चीज कसरी देखाउनु |tl।
धेरै सोचेपछि धुर्मुसेको दिमागमा टिरिक आएछ त्यसपछि दशरथ रंगशाला लुंगी बेरेर भकुण्डो हेर्न भनेर गएछ|
जब जब गोल लाग्थ्यो धुर्मुसे बिचैमा गएर लुंगी फुकालेर गोल भन्दै उफ्रिन्थियो अनि सारा दर्शक धुर्मुसेतिर हेर्दै ताली बजाउथे 4/5 पटक लगातार त्यस्तै भयो खेल सिद्दीएपछि धुर्मुसे घर गयो र सुन्ते लाई भन्यो ।tl।
धुर्मुसे:ओई सुन्ते आज मैले हिजो किनेको नया कट्टु सबैलाई देखाउए नि होउ
सुन्ते:कुन कट्टु हिजो को नया कट्टु त यहि छ त
धुर्मुसे आफ्नो लुंगी फुकालेर हेर्दा त कट्टु नै लगाउन बिर्सेछ.....